देश

उपेन्द्र यादवले दिए राजीनामा

काठमाडौं, पुस ८–समाजवादी पार्टी नेपालका तर्फबाट सरकारमा सहभागी उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।

Featured