देश

पेप्सीविरुद्ध ६४ करोड राजश्व छलीको मुद्धा दर्ता

काठमाडौं, पुुुस ३–राजस्व अनुसन्धान विभागले वरुण वेभरेजविरुद्ध मुद्दा दायर गरेको छ । बरुणले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गरेर बितरण गर्दै आएको छ । बरुणले नक्कली भ्याट विल प्रयोग गरेर ६४ करोड रुपैंयाँ राजस्व ठगी गरेको भन्दै विभागले मुद्धा दायर गरेको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिले केहीवेरमा बिज्ञप्ति जारी गरेर मुद्धाका बिषयमा विस्तृत जानकारी दिने बताए ।

Featured