विदेश

यस वर्षकी ‘मिस वर्ल्ड’ बनिन् जमाइकाकी टोनी आन सिंह

काठमाडौं, मंसिर २८-यस वर्षको ‘मिस वर्ल्ड’ को उपाधी जमाइकाकी टोनी आन सिंहले जितेकी छिन् । शनिबार लण्डनमा समपन्न फाइनल स्पर्धामा उनले विश्वका थुप्रै प्रसिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस वर्ल्ड’ २०१९ को उपाधी जितेकी हुन् ।

मिस जमाइको रुपमा प्रतिष्पर्धी बनेकी सिंहले सवैलाई पछि पार्दै उपाधी जितेकी हुन् । प्रतियोगितामा नेपालकी अनुष्का श्रेष्ठले मल्टि मिडिया अवार्ड र व्युटि विथ पर्पोजको उपाधी जित्न सफल भएकी छन् ।

Featured