देश

धनुषा बम विस्फोटमा विप्लव समूहमाथि आशंका

काठमाडौं, मंसिर २८–शुक्रबार राति इन्सपेक्टरसहित तीन जनाको मृत्यु हुने गरि भएको बम विस्फोटमा विप्लव समूहको नेकपामाथि आशंका गरिएको छ ।

मृतक राजेश्वर साहले व्याजमा रकम दिने गरेको खुलेपछि विप्लव समूहले बम विस्फोट गराएको प्रदेश २ प्रहरी स्रोतले बताएको छ । प्रहरीले विस्फोटमा संलग्नहरुको खोजी गरिरहेको छ ।

Featured