देश

कान्तिपुर डेन्टललाइ हेल्थकेयर लिडरसिप अवार्ड

काठमाडौं, मंसिर २७–बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेज कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर हेल्थकेयर लिडरसिप अवाडबाट सम्मानित भएको छ । वल्ड हेल्थ एण्ड वेल्नेस कंग्रेसले सो अस्पताललाई सम्मान गरेको हो ।

१० डिसेम्वर २०१९ मा काठडौंको होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न एक कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो । कान्तिपुर डेन्टलले मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरीएको जनाइएको छ ।

Featured