देश

लडेर तामाङको मृत्यु

विराटनगर, मंसिर २६–धनकुटा नगरपालिका–९ बेलहराका ६३ बर्षीय रिकमान तामाङको लडेर मृत्यु भएको छ । गएराती सवा ८ बजे गाउँबाट घर फर्केर आउने क्रममा अचानक बाटोमा लड्दा गम्भिर घाइते बनेक तामाङको बेलहारा स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured