NRNA खबर देश विदेश

एनआरएनए रसियाको कार्य समितिले पूर्णता पायो

काठमाडौं, मंसिर २३–गैर आवसीय नेपाली संघ(एनआरएनए) रसियाको कार्य समितिले पूर्णता पाएको छ । सन् २०१९–२०२१ सम्म कार्यकाल रहेको समितिको डिसेम्बर १ तारिखमा बसेको पूर्ण बैठकले विभिन्न समिति गठन र विधान अनुसार सदस्य मनोनित गर्दै कार्य समितिलाई पूर्णता दिएको हो । गैर आवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदको गत अगष्ट २५ तारिखमा सम्पन्न ९ औँ राष्ट्रिय अधिवेशनले १४ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत निर्वाचीत गरेको थियो ।

केन्द्रीय महाधिवेशन सम्पन्न भैसकेपछि रुस राष्ट्रिय समन्वय परिषदको बैठकले संरक्षक, सल्लाहाकार, लेखासमिति , अनुसाशन एव विधान कमिटीका साथै २ जना आमन्त्रित सदस्यलाई मनोनित गर्दै कार्य समितिलाई पूर्णता दिएको हो ।

यस्तो छ समितिको विवरण

अध्यक्ष : शिवमणि भूर्त्याल
उपाध्यक्ष : सुमन रिजाल
उपाध्यक्ष : गोविन्द आचार्य
उपाध्यक्ष : केशव तिमिल्सिना
महासचिव : ईन्द्र प्रसाद भुसाल
सचिव : सन्देश सिंखडा
कोषाध्यक्ष : किरण रानाभाट
युवा संयोजक : सिताराम कटेल (मिलन)
महिला संयोजक : विद्या थापा
सदस्य : दुर्गाबहादुर भट्टराई
सदस्य : हिमाल खनाल
सदस्य : पशुपति घिमिरे
सदस्य : यम बहादुर थापा
सदस्य : रामबाबु पाण्डे
आमन्त्रित सदस्य : प्रकाश पाल
आमन्त्रित सदस्य : अमित कर्ण

संरक्षकहरू
१. डा. सुर्य रिजाल
२. उत्सव अमात्य
३. दिनानाथ राजभण्डारी
४. टेकराज निरौला
५. गोविन्द गौतम
सल्लाहाकारहरू
१. गणेश रामदाम
२. डा. मनमूर्ति भूर्तेल
३. डा. बिमला भण्डारी
४. डा. भिष्म आचार्य
५. तेज बहादुर शाह

लेखा समिति
संयोजक : भरत झा
सदस्य : शम्भु तिवारी
सदस्य : दिगम्बर भट्ट

अनुशासन एंव बिधान समिति
संयोजक : डा. कुमार कार्की
सदस्य : सुमन खरेल
सदस्य : ईन्द्र प्रसाद भुसाल
सदस्य : सुमन रिजाल
सदस्य : उत्सव अमात्य
सदस्य : उद्दव प्रसाद अधिकारी
सदस्य : दिपेश दाहाल

Featured