विदेश

दिल्लीको रानी झांसी रोडमा भीषण आगलागी, ३४ को मृत्यु

एजेन्सी, मंसिर २२–भारतको राजधानी नयाँ दिल्लीको रानी झांसीरोडस्थित अन्नभण्डारमा भीषण आगलागी हुँदा ३४ जनाको मृत्यु भएको छ । सो आगलागीमा घाइते भएकाहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको छ । अस्पतालकी डाक्टर रितु सक्सेनाले मृतकको संख्या ३४ पुगेको जानकारी दिएकी छन् ।

Featured