खेलकुद देश

भारोत्तोलनमा सञ्जु र उसुमा जुनुले जिते स्वर्णपदक

काठमाडौं, मंसिर १९–१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको भारोत्तोलन खेलमा मा नेपालकी सञ्जु चौधरीले स्वर्ण पदक जितेकी छन् । यता काठमाडौंमा भएको महिला उसुतर्फ नेपालकी जुनु राईले स्वर्ण पदक जितेकी छन् । उनले श्रीलंकाकी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

Featured