खेलकुद देश

टि–ट्वान्टी क्रिकेटः भुटानको ३ विकेट गयो, नेपाल जित नजिक

काठमाडौं, मंसिर १९–दक्षिण एसियाली खेदकूद साग अन्तरगतको टि–ट्वान्टी खेलकूद (साग) मा नेपाल नेपाल जित नजिक पुगेको छ । नेपालले दिएको २३७ रनको विशाल रन पछ्याएको भुटान ८.४ ओभर सकिदा ३ विकेट गुमाएर ३३ रनमा सिमित छ ।

नेपालका लागि करण केसी, ललित राजवंशी र पवन सर्राफले एक एक विकेट लिए । भुटानले खेल जित्नको लागि अब प्रतिओभर १८ रनभन्दा बढी बनाउनु पर्नेछ ।

Featured