खेलकुद देश

तेक्वान्दोमा सक्षमले दिलाए नेपाललाई अर्को स्वर्ण

काठमाडौं, मंसिर १८–१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अर्को पनि स्वर्ण जितेको छ । तेक्वान्दोमा नेपालका सक्षम कार्कीले नेपालका लागि स्वर्ण जितेका हुन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा स्वर्ण जित्नका लागि पुरुष ८७ केजी माथि उनले पाकिस्तानी खेलाडी वाकर अली खानलाई २७–९ ले पराजित गरेका हुन् ।

Featured