विदेश

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

सिन्ह्वा, असार ३१-आइतबार युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ जमिनमा औषधि छर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरका पाइलटको मृत्यु छ। युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

युक्रेन सरकारको प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न नसकेको जानकारी दिनुभयो।

युक्रेनमा यसै महिनाको सुरुवातमा पनि एउटा बिमान दुर्घटनाग्रस्त भएको थियो जसमा सवार एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए।

Featured