खेलकुद विदेश

भारत लाई हराउदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा

असार २५, मस्को। भारत लाई हराउदै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। २४० रनको लक्ष्य दिएको न्युजिल्यान्डले भारतलाई २२१ रनमा अलआउट गरेको छ। भारतीय खेलाडी रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या र रिषभ पन्तले समान ३२ रन जोडे पनि २२१ मा अलआउट भयो।

मंगलबार न्युजिल्यान्ड र भारत बीचको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल खेलिएको हो । मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटमा २११ रन बनाए पछि पानी परेको थियो ।

Featured