देश साहित्य

‘मदन पुरस्कार-२०७५’ का लागि सिफारिस भए सात पुस्तकहरू

काठमाडौँ, असार २५ यस वर्षको ‘मदन पुरस्कार-२०७५’का लागि मदन पुरस्कार गुठीले ७ पुस्तकहरू सिफारिस गरेको छ। मदन पुरस्कार गुठी संस्थानले आफ्नो विधानअनुसार गठित विज्ञ समितिबाट सिफारिस ७ वटा पुस्कतहरुको नाम बुधबार सार्वजनिक गरेको हो।

गुठीलाई प्राप्त २५७ कृति मध्ये बाट ७ पुस्तक उत्कृष्ट रहेको र यसको लागि सूची तयार पारिएको गुठीका अध्यक्ष कुन्द दिक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।