देश

उपत्यकामा भूकम्पको धक्का, भक्तपुर केन्द्रबिन्दु

२१ असार, काठमाडौं ।

शनिबार दिउँसो उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । वैशाख १२ को भुइँचालोले चार वर्ष पूरा गरेको छ।

Featured