२१ असार, काठमाडौं ।
शनिबार दिउँसो उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । वैशाख १२ को भुइँचालोले चार वर्ष पूरा गरेको छ।
बिश्वभरी: १०२८६००५३
नेपालमा: २७०८५४
रूसमा:३८३२०८०
बिश्वभरी: २२२१९३३
नेपालमा: २०२७
रूसमा: ७२६९७
बिश्वभरी: ७४५२३६०४
नेपालमा: २६६०४८
रूसमा: ३२७९९६४
बिश्वभरी:२६११०५२३
नेपालमा: २७७९
रूसमा: ४७९४१९
अन्तिम अपडेट:३० जनवरी २०२१,२३:५५ (GMT +5:45)
शनिबार दिउँसो उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । वैशाख १२ को भुइँचालोले चार वर्ष पूरा गरेको छ।
प्रतिक्रिया दिनुहोस