देश राजनीति

राष्ट्रपति सी चेन्नइबाट काठमाडौँ प्रस्थान

काठमाडौं, असोज २५–चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट नेपालतर्फ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने्छिन् । राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् ।उनलाई विमानस्थलमै नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्नेछ ।

Featured