देश

पत्रकार आचार्यको निधन

काठमाडौं, असोज १९–नेपाल टेलिभजनका पूर्व नायव महाप्रबन्धकसमेत रहेका पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । आचार्यको ६१ वर्षको उमेरमा काठमाडौँको नर्भिक अस्तापतालमा उपचारको क्रममा निधन भएको हो ।

नेपाल टेलिभिजनबाट अवकाश पाएपछि उनी न्युज २४ टेलिभिजनमा आवद्ध थिए । आचार्यको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

Featured