देश

कृषि विकास बैंक चोरी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं, असोज ९–कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौ रकम निकाल्ने कार्यमा संलग्न रहेका थप एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्याङ्जाका रामकृष्ण भुसाल रहेका छन् । उनी प्रतीक्षा निर्माण सेवाका कर्मचारी भएको बताइएको छ । बैंक चोरी प्रकरणमा उनको खातामा ६५ लाख ट्रान्सफर भएको पाइएको छ ।

Featured