देश

कल्भर्टमा डुबेर २ बालकको मृत्यु

झापा, असोज ४–झापामा खोलाको कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । कमल गाउँपालिका( ४ भुत्लुङ खोलाको निर्माणाधीन कल्भर्टको खाल्डोमा डुबेर १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार साँझ मृत्यु भएको हो । खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर उनीरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Featured