मनोरंजन विदेश

आफु यौन शोषणमा परेको हलिउड अभित्रेत्री केमिलाको खुलासा

एजेन्सी, असोज ४–हलिउड अभिनेत्री केमिला मेन्डेसले कलेज जीवनमा ड्रग्स दिएर आफ्नो यौनशोषण भएको खुलासा गरेकी छन् । अमेरिकी टिन ड्रामा रिवरडेल फेमकी अभिनेत्री मेन्डेसले पुराना दिन सम्झिँदै भनेकी छन्, ’जब म न्युयोर्क युनिभर्सिटीमा अध्ययनरत थिएँ, त्यसबेला यौन शोषणको सिकार भएकी थिएँ ।’

उनी त्यसबेला सो युनिभर्सिटीको टिस्क स्कुल अफ आर्टमा भर्ना भएकी थिइन् । एक म्यागजिनसँगको कुराकानीमा २५ वर्षीया मेन्डेसले खुलासा गरेकी छन्, त्यो मेरो निकै दर्दनाक तीतो अनुभव रह्यो ।

Featured