देश

आज सुनको मूल्य घट्यो, यस्तो छ सुनको ताजा मूल्य

काठमाडौं, भदौ २९-आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ।

तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ।

Featured