देश

मोबाइल थिचेर १२० घरमा पानी

काठमाडौं, भदौ २९-खानेपानी प्राविधिक रामबहादुर भट्टलाई मुहानसम्म पुगिरहनु पर्दैन। घरमै मोबाइल थिचेर गाउँलेको धारामा पानी खसाल्छन्। बस्ती र महानको दूरी करिब ७ मिटर छ।

आरुघाट गाउँपालिका–९/१० वडामा सञ्चालित चनौटे चापापानी सिंगारेढुंगा लिफ्ट खानेपानी आयोजनाले १२० घरमा खानेपाली सुविधा उपलब्ध गराएको छ ।

प्रदेश सरकारबाट निर्मित परियोजनामध्ये गोरखामा पहिलो पटक ‘मोबाइल अपरेटिङ सिस्टम’ प्रयोग गरिएको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Featured