देश

सिम्याट परीक्षाको परीक्षाफल सार्वजनिक

काठमाडौं, भदौ २५–त्रिभ’वन विश्वविद्यालयको म्यानेजमेम्ट संकायले सिम्याट परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ . ब’धबार विश्वविद्यालयले परीक्षाफल सार्वजनिक गरेको हो . बीआइएम, बीबीए, बीएचएम, बीटीटीएम, बीबीएम, बीपीए, एमबीएम, एमटीटीएम लगायतको विषयको परीक्षाफल सार्वजनिक भएको हो .

सिम्याट परीक्षा उत्तीर्ण गरेका विद्यार्थी उक्त विषय पढ्नका लागि योग्य ह’नेछन् . साथै, यही रिजल्टको आधारमा विद्यार्थीले छात्रवृत्तिसमेत पाउने छन् . छात्रवृत्ति परीक्षामा धेरै अंक ल्याउने र समान’पातिक सिद्धन्तको आधारमा दिइने छ . टोटल कोटाको !) प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउनेछन् .

Featured