देश

प्रदेश दुईको नीति आयोगको उपाध्यक्षमा झा नियुक्त

जनकपुर, भदौ २२–प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्राध्यापक रहिसकेका डा. झाले केही वर्षअघि मात्र अवकाश पाएका थिए।

उनले आज पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको जनाइएको छ। नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झलाई हटाएर उनलाई नियुक्त गरिएको हो ।

Featured