देश

आजको बिदेशी मुद्राको विनिमय दर यस्तो छ हेर्नुहोस्

काठमाडौं, भदौ १८–बुधबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ३४ पैसार र बिक्रीदर १२० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसैगरी पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ।

यसैगरी मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा रहेको छ।

Featured